भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्यः नाडा

  • शुक्रबार​ १९ भौ २०८३ ०४:४२ PM
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारल गरेको निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वागत गरेको छ। संस्थाले विपद्बाट प्रभावित व्यवसायलाई The post भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्यः नाडा appeared first on Technology Khabar.