काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवामा गरी विभिन्न १२ जलविद्युत आयोजनामा क्षति पुगेको छ । सञ्चालनमा रहेका ८ र निर्माणधीन गरी १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९३६ जना सम्पर्कविहीन रहेका छन् । माथिल्लो त्रिशूली थ्री–१ बाट शुक्रबार मात्रै २ जनाको जीवितै उद्धार गरिएको छ । उक्त आयोजनामा