कालोबजारी रोक्न प्रभावकारी बजार अनुगमन गर्न उपभोक्ता जागरण अभियानको माग

  • शुक्रबार​ १९ भौ २०८३ ०३:१६ PM
भक्तपुर : भोटेकोशीमा आएको बाढी तथा पृथ्वीराजमार्गको कृष्णभीरमा भएको सडक अवरोधका कारण अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्ता जागरण अभियान नेपालले कालोबजारी, कृत्रिम अभाव र अनुचित व्यापारिक गतिविधि रोक्न प्रभावकारी बजार अनुगमन गर्न