विराटनगर : दक्षिण एसियाकै दोस्रो ठूलो मानिने विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाइने भएको छ। यस वर्षको रथयात्रामा पहिलोपटक जीपीएस ट्र्याकिङ प्रणाली प्रयोग गरी रथको वास्तविक अवस्थिति मोबाइलबाटै हेर्न सकिने