कोशीकी सांसद निर्मला लिम्बूसहित पाँच प्रदेश सांसदलाई जसपाले गर्‍यो निष्कासन

  • शुक्रबार​ १९ भौ २०८३ ०३:५० PM
विराटनगर : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको नीति, निर्णय र निर्देशनविपरीत कार्य गरेको भन्दै कोशी र लुम्बिनी प्रदेशका पाँच प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। ललितपुरको बालकुमारीमा भदौ १६ देखि