नासाको रोभरले मंगल ग्रहमा खिच्यो हावामा उडिरहेको ‘जेलीफिस’ जस्तो आकृति

  • शुक्रबार​ १९ भौ २०८३ ०३:४९ PM
नासाले धेरै वर्षदेखि मंगल ग्रहमा आफ्नो अन्वेषण अभियान सञ्चालन गरिरहेको छ। यसको क्युरियोसिटी र पर्सिभेरन्स रोभरहरुले यस क्षेत्रको निरन्तर अन्वेषण गरिरहेको छ। क्युरियोसिटी रोभरमार्फत नासाले मंगल ग्रहबाट धेरै आश्चर्यजनक र The post नासाको रोभरले मंगल ग्रहमा खिच्यो हावामा उडिरहेको ‘जेलीफिस’ जस्तो आकृति appeared first on Technology Khabar.