काठमाण्डु– एनसेलले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले निःशुल्क सेवा भदौ २० गतेबाट सात दिन थप गराउने भएको हो। यससँगै प्रभावित क्षेत्रमा थप एक सातासम्म एनसेलका भ्वाइस, डेटा र