काठमाण्डु– भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १३ सय नाघेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको शुक्रबार राति ९ बजेसम्मको विवरण अनुसार १ हजार ३२५ जनाको शव फेला परेको हो । मृत्यु हुनेमा ५२२ पुरुष र ३२१ महिला रहेका छन् भने ४८२ जनाको आंशिक अंग फेला परेका छन् । बाढीमा परी बेपत्ता भएकामध्ये