काठमाडौँ । हालैको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न कम्पनी तथा कर्मचारीहरूले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले सञ्चालन गरिएको सहयोग अभियानमा सहभागी कर्मचारीबाट प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो। कर्मचारीबाट संकलित रकममा सम्बन्धित कम्पनीहरूले समेत थप सहयोग गरेपछि कुल