काठमाडौं । नेपालको उत्तरी सीमा चीनतर्फ पुनः हिमपहिरो आउने र त्यसले बाढी निम्त्याउनसक्ने खबर प्राप्त भएको छ । चीनबाट प्राप्त एक प्रतिवेदन अनुसार एक हप्ताभित्र अर्को हिम पहिरोको सम्भावना रहेको जानकारी प्राप्त भएको नुवाकोट क्षेत्र नं २ का सांसद अच्युतम लामिछानेले जानकारी दिए । उनका अनुसार आज बसेको सुरक्षा लगायत समिक्षात्मक बैठकमा त्यसबारे चर्चा भएको