कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
शुक्रबार १९ भौ २०८३ ०३:३३ PM
काठमाडौँ / कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ आज, शुक्रबारदेखि नेपालमा