झापा : झापाको नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा श्रवणकुमार पोखरेल आउने भएका छन्। हल्दिबारी गाउँपालिका–१ गोलधापका स्थायी बासिन्दा पोखरेललाई गृह मन्त्रालयले झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गर्ने निर्णय गरेको हो। सहसचिव रहेका पोखरेल झापामै