बाढी प्रभावित क्षेत्रमा आईजीपी कार्कीको ‘सरप्राइज’ निरीक्षण, मातहतका प्रहरीलाई के निर्देशन दिए?

  • शुक्रबार​ १९ भौ २०८३ ०२:५४ PM
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायत जिल्लाहरूको शुक्रबार स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। बाढी प्रभावित क्षेत्रमा पुगेर आईजीपी कार्कीले नेपाल प्रहरीले सञ्चालन गरिरहेको उद्धार,