बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन
शुक्रबार १९ भौ २०८३ ०२:५७ PM
काठमाडौं : एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि निरन्तरता दिने भएको छ। कम्पनीका अनुसार भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रमा