९२ वर्षीय ज्येष्ठनागरिकले बाढीपीडितलाई गर्नुभयो एक लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०८:०९ PM
नवीनराज कुइँकेललमजुङ, भदौ १९ गते । बेसीशहर नगरपालिका –५, नाल्माका ९२ बर्षीय तुलबहादुर गुरुङले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि...