बाढीपीडित बालबालिकाका लागि चाँडै सुरक्षित बसोबासको व्यवस्था गर्छौं : प्रधानमन्त्री शाह

  • शुक्रबार​ १९ भौ २०८३ ०२:२५ PM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाप्रति सहानुभूति व्यक्त गर्दै सुरक्षित र सहज बसोबासको व्यवस्था गरिने बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै बालबालिकालाई चाँडै सुरक्षित र बसोबासको व्यवस्था गर्ने बताएका छन्। उनले बाढीका कारण कतिपय बालबालिकाले आफ्ना बाबुआमा तथा आफन्त गुमाएको र कतिपय अझै