नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ। घाम पावरले यो प्रविधि नेपाल ल्याएको हो। युकेको SoLead Energy र साउथ ह्याम्पटन विश्वविद्यालयको प्राविधिक सहयोगमा यो प्रविधिको नेपालमा परिक्षण थालिएको हो। भेनेडियम फ्लो ब्याट्री विश्वका केही देशमा प्रयोगमा रहे पनि प्रयोगशालाभन्दा बाहिर Soluble Lead-Flow Battery प्रणाली जडान गर्नेमा नेपाल नै विश्वकै पहिलो बनेको छ। साउथ The post नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प appeared first on Businesspana.