भोटेकोशीको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशका कुन जिल्लाका कति सम्पर्क विहीन ?

  • शुक्रबार​ १९ भौ २०८३ ०१:२० PM
कपिलवस्तु १९ भदौ । भोटेकोशीको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशमा अझै २५८ जना सम्पर्कविहीन छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा सम्पर्कविहीन भएका, मृत्यु भएका तथा सनाखत भई परिवारले शव बुझिसकेकाहरूको विवरण उल्लेख छ । जिल्लागत रूपमा सबैभन्दा धेरै बर्दियाका ९१ जना अझै सम्पर्कविहीन छन् । त्यसपछि रुपन्देहीका ४२ जना,