पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो गति मै बग्न थालेको छ । आज दिउँसो पहिरोका कारण दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित चौलानी भनिने चमेलिया नदी केही बेर आंशिक थुनिएको थियो। केही बेर नदी आंशिक थुनिएपनि अहिले भने नदी पुरानै गतिमा बग्न थालेको छ। पहिरो गएको भन्दा करिव १५ किलोमिटर तल अपि पावर The post आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, अपि पावरको आयोजना सुरक्षित appeared first on Businesspana.