भोटेकोशी बाढीपीडितका लागि अक्सिडेन्टल स्कुलको २ लाख ५१ हजार सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०२:४५ PM
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले