इटहरी : इटहरीमा 'स्मार्ट सजिलो ट्राभल एण्ड टुर प्रालि.' ले आफ्नै कार्यालय सञ्चालनमा ल्याएको छ। कम्पनीका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले संयुक्त रूपमा कार्यालयको उद्घाटन