गृहका २३ कर्मचारी सरुवा, फेरिए प्रमुख जिल्ला अधिकारी
शुक्रबार १९ भौ २०८३ ०१:४३ PM
काठमाडौं : गृह मन्त्रालयका २३ जना कर्मचारीको सरूवा भएको छ । सहसचिव र उपसचिव गरी २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा गरिएको हो । सरुवा तथा पदस्थापनसँगै प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी पनि हेरफेर भएको छ ।