दाताको सहयोगमा ११३ वर्ष पुरानो धनकुटा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  • शुक्रबार​ १९ भौ २०८३ ०२:०६ PM
धनकुटा : धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा र जिल्ला अस्पतालको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याइएको हो। रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रेडक्रस धनकुटा शाखाले दुई वर्षअघिदेखि पहल गर्दै आएको थियो। गैरआवासीय