स्याङ्जामा मोटरसाइकल र ट्याक्सी ठोक्किदा एकको मृत्यु
शुक्रबार १९ भौ २०८३ ०७:२५ PM
अर्जुन काफ्लेस्याङ्जा, भदौ १९ गते । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी एकापसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ । नौडाँडाबाट सेतिदोभानतर्फ जाँदै गरेक...