त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

  • शुक्रबार​ १९ भौ २०८३ ०७:३५ PM
काठमाडौँ, भदौ १९ गते । भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र व...