एक हजार दुई सय ९५ जनाको शव हालसम्म फेला

  • शुक्रबार​ १९ भौ २०८३ ०७:४४ PM
काठमाडौं, भदौ १९ गते । विनाशकारी बाढीका कारण शुक्रबार बेलुकी पाँच बजेसम्म एक हजार २९५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।जसमध्ये रसुवामा एक सय ४० जना, नुवाकोटमा एक सय ८६...