बागलुङ कालीकाद्वारा बाढीपीडितलाई ११ लाखभन्दा बढी सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०७:५६ PM
रामकृष्ण बोहराबागलुङ, भदौ १९ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित बनेका नागरिकहरुको उद्वार, राहत तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले नगद स...