बाढीपीडितका लागि कोहलपुरमा रक्तदान

  • शुक्रबार​ १९ भौ २०८३ ०७:५८ PM
सिराज खाननेपालगन्ज, भदौ १९ गते । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगत व्यवस्थापनका लागि सञ्चारिका समूह बाँकेले रगत संकलन श...