१४ जिल्लाका सीडीओ फेरिए (सूची)

  • शुक्रबार​ १९ भौ २०८३ ०१:३० PM
काठमाण्डु– गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। गृह मन्त्रालयको बिहीबारको निर्णयअनुसार ११ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ), ६ जना सहसचिव, ४ जना सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृतको सरुवा तथा पदस्थापन गरिएको हो । सरुवा तथा पदस्थापनसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत हेरफेर गरिएको