बर्जर पेन्ट्स नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०१:४४ PM
काठमाडौँ / बर्जरपेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु