विराटनगर : विराटनगरमा ट्रष्टको काम गर्ने क्रममा लडेर शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१२ दरैयाका अन्दाजी ३६ वर्षीय गौरव राजवंशी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगर–३ स्थित वन कार्यालय नजिक बिजुकुमार थापाको