बाढी प्रभावित नुवाकोटको विदुर पुगे ओली, भने–‘जनतालाई प्रचार होइन, वास्तविक राहत चाहिएको छ’

  • शुक्रबार​ १९ भौ २०८३ १२:५१ PM
नुवाकोट : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। शुक्रबार विदुरको ढुंगे लगायतका क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै अध्यक्ष ओलीले बाढीपीडितका गुनासोसमेत सुनेका थिए। अवलोकनका क्रममा