बाढीमा बेपत्ता मोरङका मामा–भाञ्जाको कुशको शव बनाएर गरियो अन्त्येष्टि

  • शुक्रबार​ १९ भौ २०८३ १२:५९ PM
विराटनगर : मोरङको बेलबारी–९ का २६ वर्षीय अनोज धमला रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएको लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। अनोज भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि