कपडाले पानी छानेर पिउँदै आफ्नो ज्यान बचाएका थिए सञ्जयले
शुक्रबार १९ भौ २०८३ ०१:०५ PM
काठमाडौं : त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन। लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा