‘गीताको अध्ययन र चिन्तन गर्दै श्रीकृष्ण जन्माष्टमी मनाए जीवन सार्थक हुन्छ’

  • शुक्रबार​ १९ भौ २०८३ ०६:१२ PM
काठमाडौँ, भदौ १९ गते । भगवान श्रीकृष्णको दिव्य र मुख्य सन्देश गीता भएकाले यसको अध्ययन, चिन्तन, मनन् गरी व्यवहारमा उतारे मात्र श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको सार्थक हुनेमा जोड दिइ...