बाढी प्रभावितमा मानसिक समस्याको खतरा

  • शुक्रबार​ १९ भौ २०८३ ०६:२१ PM
काठमाडौँ, भदौ १९ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि राहत र उद्धारसँगै मनोसामाजिक परामर्श आवश्यक देखिएको मनोविज्ञले बताउनुभएको छ । मानसिक अस्पताल, लगनख...