४८ वर्षपछि नयाँ स्वरूपमा धनकुटाको पुरानो सामुदायिक भवन
शुक्रबार १९ भौ २०८३ ०६:४६ PM
हिले, भदौ १९ गते । मर्मतसम्भारको अभावमा लामो समयदेखि जीर्ण रहेको धनकुटाको पुरानो सामुदायिक भवनले नयाँ रूप पाएको छ । भवन निर्माणको ४८ वर्षपछि प्रबलीकरण गरिएसँगै भवनले नयाँ स्वरूप पा...