जनकपुरमा गुठी संस्थानले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने

  • शुक्रबार​ १९ भौ २०८३ १२:३३ PM
जनकपुरधाम । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र गुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी गरेको छ । गुठी संस्थान जनकपुरधामले आज सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउन निर्देशन दिएको हो । पहिलो चरणमा