काठमाण्डु– एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओं) माइकल फोलेले पदबाट राजीनामा दिएका छन् ।फोलेले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको एनसेलले जनाएको छ । एनसेलसँग सम्बन्धित विभिन्न विषयमा बोर्ड पदाधिकारी तथा विदेशी लगानीकर्तासमेत कानुनी प्रक्रियामा तानिन थालेपछि कम्पनीको नेतृत्वमाथि दबाब बढेको बताइएको छ। उनी गत वर्षको असोज अन्तिम साता एनसेलको सीईओ बनेका थिए । नेपालमा व्यावसायिक गतिविधि