भोटेकोशी बाढीपछि नेपाललाई कुन-कुन देशले कस्तो सहयोग गर्यो ?

  • शुक्रबार​ १९ भौ २०८३ १२:२२ PM
काठमाडौं । भोटेकोशी बाढीपछि नेपालमा परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तर्राष्ट्रिय संस्था तथा विकास साझेदारहरूले सहयोगको हात बढाएका छन् । केही मुलुकले अत्यावश्यक मानवीय सहायता उपलब्ध गराएका छन् भने केहीले आर्थिक सहयोग तथा राहत सामग्री प्रदान गरेका छन् । परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङअनुसार विपद्का बेला नेपाललाई समयमै ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराउने