एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ १२:२६ PM
काठमाडौँ / हालै आएको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत तथा पुनःस्थापनाका लागि एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख