बाढीपीडितको उद्धारमा खटिएकै बेला मेजर पदमा बढुवा भए भरत खवास

  • शुक्रबार​ १९ भौ २०८३ १२:१७ PM
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन्। नेपाली सेनाले उनलाई सह–सेनानी (क्याप्टेन)बाट सेनानी (मेजर)मा बढुवा गरेको हो । यसअघि खवास २०७९ साउनमा सह–सेनानी पदमा बढुवा भएका थिए। हाल उनी भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटको त्रिशूली क्षेत्रमा उद्धार तथा विपद् व्यवस्थापन कार्यमा खटिएका छन् । खवासले आफ्नो बढुवापछि