काठमाडौं । देशभरका यामाहा मोटरसाइकलका डिलरहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि डिलरहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेका हुन्। यामाहा डिलर प्रतिनिधि मिलन बाबु मल्लले अर्थमन्त्री… Continue reading विपद्का पीडितलाई यामाहा डिलरको साथ, राहत कोषमा १५ लाख सहयोग