त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा

  • शुक्रबार​ १९ भौ २०८३ १२:५१ PM
जनकपुर । शुक्रबार विहान त्रिशूली ३–‘ए’ आयोजना सुरुङबाट दुई जना कर्मचारीको जीवितै उद्यार भएदेखि महोत्तरीको पिपरा गाउँपलिकाका विकास यादवको परिवारजनमा आशा पलाएको छ । त्रिशूली ३–‘ए’ आयोजनामा कार्यरत ३० वर्षीय सिभिल इन्जिनियर विकास यादव सोही परियोजनामा कार्यरत थिए ।  चार वर्षअघि विद्युत प्राधिकरणमा नाम निकालेर जिम्मेवारी सम्हालेका विकास १० दिन अघि आएको बाढीमा अन्य कर्मचारीहरुसंगै… Continue reading त्रिशूली ३–‘ए’ सुरुङबाट जीवितै उद्धार भएपछि विकास यादवका परिवारमा जाग्यो आशा