काठमाडौं । पूर्वमन्त्री तथा उद्योगी मोतिलाल दुगडले ग्यास आपूर्तिको समस्या समाधानसँगै अन्य अत्यावश्यक वस्तुको आपूर्ति र मूल्यवृद्धितर्फ पनि सरकारको ध्यान जानुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको आपूर्ति अवस्था तथा मूल्यवृद्धिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै दुगडले ग्यासमा मात्रै केन्द्रित हुँदा चामल, दाल, तेल, चिनी, मसला लगायतका अत्यावश्यक खाद्य वस्तुको आपूर्ति तथा मूल्यवृद्धिको समस्या… Continue reading ग्यासमा मात्रै केन्द्रित हुँदा खाद्य वस्तुको आपूर्ति संकट ओझेलमा पर्न सक्छ, बेलैमा सरकारको ध्यान जानुपर्छ : दुगड