काठमाडौं । बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको भन्दै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ।प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने… Continue reading बर्जर पेन्ट्स नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख आर्थिक सहयोग