जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदी तटीय क्षेत्रका समुदायलाई समयमै विपद्सम्बन्धी पूर्वसूचना दिने उद्देश्यले ह्वाट्सएप समूह सञ्चालनमा ल्याएको छ। समूहमा महाकाली नदी तटीय क्षेत्रका बासिन्दा, जिल्लास्थित सुरक्षा निकाय, सञ्चारकर्मी, रेडक्रस The post महाकाली तटीय क्षेत्रमा ह्वाट्सएप समूह बनाएर बाढीको पूर्वसूचना दिइँदै appeared first on Technology Khabar.