एक सय २४ वर्षदेखि ‘कन्याहरूको पूजा’

  • शुक्रबार​ १९ भौ २०८३ ०५:०८ PM
केदार तिमल्सिना बनेपा, भदौ १९ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा विगत एक सय २४ वर्षदेखि कन्याहरूको पूजा गर्ने प्रचलन कायमै रहेको छ । सनातन कन्या पूजा प्रवन्ध समितिले हरेक वर्ष क...