गौरा पर्वको मुख्य दिन अठेवाली, गौराखलामा गुञ्जिँदैछन् फाग र धमारी
शुक्रबार १९ भौ २०८३ ०५:१२ PM
पुष्कर भण्डारीडडेल्धुरा, भदौ १९ गते। सुदूरपश्चिमेलीको मौलिक पहिचानसँग जोडिएको गौरा पर्वको मुख्य दिन अठेवाली आज शुक्रबार मनाईएको छ । गौरापर्वको विशेष दिनका रूपमा लिइने अठेवालीमा गौर...