आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • शुक्रबार​ १९ भौ २०८३ ०५:३७ PM
बैङ्कक, भदौ १९ गते । म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ आसियानसँग सम्बन्ध सुधार तथा विदेशी लगानी आकर्षित गर्ने प्रयास स्वरूप शुक्रबार भियतनाम पुग्नुभएको छ । सन् २०२१ को सैनिक सत्त...